सगरमाथाको काखमा म र ‘चोभार ब्लुज’

एकपटक फेरि स्मरण गर्न पुगेँ – मैले प्रथमपटक नजिकैबाट सगरमाथा हिमालको दर्शन गर्ने मौका पाएको त्यो क्षण, जब रोहित कार्कीज्यूले आफ्नो मोबाइलबाट खिँचिएका डेढ वर्षअघिका यी फोटा मलाई फर्वार्ड गर्नुभयो,…

जगल्टे घर फर्किन्छ

आज विहानैदेखि पानी परेको पर्र्यै छ । जगल्टे डनको झुपडीमा छड्के परेको पानी छिरेर बिजोग छ । सामान पूरा असरल्ल छन् । सामान जोगाउन हम्मे हम्मे पर्दैछ जगल्टेलाई । अरू…

जित्नेको घोडाबाट खसेका एक योद्धाको गीत

कल्पना गर्नुस् त… बाँधिएर उतानो लडाइएका बन्दीको नाङ्गो शरीरमा पानीका बुँद टप्किरहेछ… टप् टप् टप्… निरन्तर, अनवरत, अविराम । समयको अन्तरालमा ती बन्दी यस्तो क्षणमा पुग्छन् कि तिनी टप्किन लागेको…

नायिका स्वस्तिमा खड्कामा छोरी निशुको झल्को…

२०८१ जेठ १९ गते एउटा यस्तो अवार्ड फङ्सन अटेन्ड गरियो कि यो विभिन्न माइनेमा खास रह्यो । पहिलो त यस पुरस्कार समारोहमा मेरा प्रिय हितैषी मित्र एवं वरिष्ठ पत्रकार श्याम…

न्याउली चरीको विरहगीत र मेरी बज्यै

म बोसनडाँडाको थाप्लोबाट झर्दै थिएँ कि दुईटा चरा दुईटा छुट्टाछुट्टै रुखमा बसेर जोडकातोड कराउँदै थिए – एकोहोरो – दुबैका दुई छुट्टाछुट्टै क्रन्दन । एउटा एकोहोरो ‘न्याउँ न्याउँ न्याउँ न्याउँ’ गर्दैथिए…

एक्लो विरक्तिलो उभिएको बूढो रुख अनि मेरो चोभार ब्लुज !!!

लाग्छ म यतै कतै चोभारमै अड्केको छु । लाग्छ म यतै कतै भट्किरहेको छु । अनि त म यतै कतै घुमिबस्छु । यतैका गन्थनमा अल्झिरहन्छु । कुरैकुरामा एउटा प्रसङ्ग याद…

पढाईमा ढिलो भन्ने हुन्न नि, अङ्कल !

कुरा फेरि उही दिनको- जब म त्यो रुखको फेदमा पुगेथेँ, त्यही रुख जसको अमूर्त रुप मेरो पुस्तक ‘चोभार ब्लुज’को कभरमा कोरिएको छ । अनि म सुस्ताउँदै थिएँ, त्यही रुखको फेदमा…

छोरीलाई चिट्ठी

प्यारी छोरी निशिता ! धेरै धेरै शुभाशिष् अनि सम्झना, तिमी पढ्न विदेश गएको अब त महिनादिन भयो । प्रविधिका मद्दतले हरेक दिन आमुनेसामुने बसेर कुराकानी गर्न पाएर के गर्नु ?…

नभनिएको कथा प्रभुभक्त जोशीको

आउनुस्, आज एकैछिन अठहत्तर वर्षअघिको भक्तपुरको एउटा गाउँ पुगौँ । नेवार बस्ती । साल २००२ को माघ । ठिहिर्‍याउने जाडो । एउटा घरअघि एक हुल मानिस जम्मा भएका छन् ।…