सगरमाथाको काखमा म र ‘चोभार ब्लुज’

एकपटक फेरि स्मरण गर्न पुगेँ – मैले प्रथमपटक नजिकैबाट सगरमाथा हिमालको दर्शन गर्ने मौका पाएको त्यो क्षण, जब रोहित कार्कीज्यूले आफ्नो मोबाइलबाट खिँचिएका डेढ वर्षअघिका यी फोटा मलाई फर्वार्ड गर्नुभयो,…

बोसनको सेरोफेरो: फेरि एक पटक

मिति २०७७ मंसीर १ गते भाइटीकाको दिनको कुरा । फेरि हुतहुती जाग्यो। दुई वर्ष अघि गएको थिएँ। त्यस अघि पनि पुगेको थिएँ, पछि फेरि पुगेँ। अझै पुग्ने मन भो। जति…

मनकामना देखि बक्रेश्वरसम्मको छोटो यात्रा

हाम्रो बास्केट फण्डको अर्धवार्षिक दुई दिने आउटिङ्ग कार्यक्रम यसपटक मनकामनामा आयोजना गरियो। बसियो मनकामना फूलबारी रिसोर्टमा पुष २७ र २८ गते। केबल कार चल्नु अघि मनकामना पुग्न आँबु खैरेनीबाट दरौंदी…

फेरि अर्को गन्थन हिंडाईकै

एकतमासले एक्लै हिँड्नुको आफ्नै रस छ। धेरैलाई भने निरस लाग्दो हो। म चैं प्राय: रमाउंछु। आफ्नै सुरमा जता मन भो उतै हिंड्यो, उतै मोड्यो। मनमौजी कदम न हो, रल्लिंदै कहिले…

हिंडाईका गन्थन

ऊ बेलामा म इस्कुले ठिटो हुँदा यति बेला मीन पचासको बिदा चल्दैहुन्थ्यो। मीन याने माछोलाई सुद्द जाडो लाग्ने पचास दिन भएर मीन पचास भनेको अरे। मंसिरमा क्लास चढ्ने अन्तिम परिक्षा…

चित्लाङ भ्रमणका केही यादहरु

छोरीको छोटो हिउँदे छुट्टी सकिनै लाग्दा घुमाउन कता लाने भनेर दिमाग खियाउंदा नजिक भएर पनि टाढा लाग्ने ठाउँ रोजें। चन्द्रागिरी पहाड पारि रहेको गाउँ – चित्लाङ। थानकोटको केबल कार चढेर…