मेदान्ता मेमोरिज: ओटी ढोकावारि ओटी ढोकापारि

मलाई याद छ – २०७३ सालतिर होला – ग्रान्डी हस्पिटल खुब धाइएको थियो । बिन्जुको पाठेघर फाइब्र्वाइडको शल्यक्रियाका सिलसिलामा ।  अनि मलाई याद छ – उनको नर्भस चेहरामा साफ झल्किएका…