२०७६ को कुरा। झरीको मौसम थियो। बागमती पुल माथि हिँड्दै थिएँ। झमझम पानीले उर्लेको नदीको भेल किनारमा असरल्ल ठडिएका सुकुम्वासी झुपडीहरुका आँगन आँगन हुँदै बग्दै थियो। त्यहाँका वासिन्दाहरु माझ भेलको…