मलाई याद छ – २०७३ सालतिर होला – ग्रान्डी हस्पिटल खुब धाइएको थियो । बिन्जुको पाठेघर फाइब्र्वाइडको शल्यक्रियाका सिलसिलामा । अनि मलाई याद छ – उनको नर्भस चेहरामा साफ झल्किएका…
Category: स्मृति
नायिका स्वस्तिमा खड्कामा छोरी निशुको झल्को…
२०८१ जेठ १९ गते एउटा यस्तो अवार्ड फङ्सन अटेन्ड गरियो कि यो विभिन्न माइनेमा खास रह्यो । पहिलो त यस पुरस्कार समारोहमा मेरा प्रिय हितैषी मित्र एवं वरिष्ठ पत्रकार श्याम…
न्याउली चरीको विरहगीत र मेरी बज्यै
म बोसनडाँडाको थाप्लोबाट झर्दै थिएँ कि दुईटा चरा दुईटा छुट्टाछुट्टै रुखमा बसेर जोडकातोड कराउँदै थिए – एकोहोरो – दुबैका दुई छुट्टाछुट्टै क्रन्दन । एउटा एकोहोरो ‘न्याउँ न्याउँ न्याउँ न्याउँ’ गर्दैथिए…
एक्लो विरक्तिलो उभिएको बूढो रुख अनि मेरो चोभार ब्लुज !!!
लाग्छ म यतै कतै चोभारमै अड्केको छु । लाग्छ म यतै कतै भट्किरहेको छु । अनि त म यतै कतै घुमिबस्छु । यतैका गन्थनमा अल्झिरहन्छु । कुरैकुरामा एउटा प्रसङ्ग याद…
पढाईमा ढिलो भन्ने हुन्न नि, अङ्कल !
कुरा फेरि उही दिनको- जब म त्यो रुखको फेदमा पुगेथेँ, त्यही रुख जसको अमूर्त रुप मेरो पुस्तक ‘चोभार ब्लुज’को कभरमा कोरिएको छ । अनि म सुस्ताउँदै थिएँ, त्यही रुखको फेदमा…
छोरीलाई चिट्ठी
प्यारी छोरी निशिता ! धेरै धेरै शुभाशिष् अनि सम्झना, तिमी पढ्न विदेश गएको अब त महिनादिन भयो । प्रविधिका मद्दतले हरेक दिन आमुनेसामुने बसेर कुराकानी गर्न पाएर के गर्नु ?…
नभनिएको कथा प्रभुभक्त जोशीको
आउनुस्, आज एकैछिन अठहत्तर वर्षअघिको भक्तपुरको एउटा गाउँ पुगौँ । नेवार बस्ती । साल २००२ को माघ । ठिहिर्याउने जाडो । एउटा घरअघि एक हुल मानिस जम्मा भएका छन् ।…
‘खेल खेल में’
२०३२ सालमा एउटा हिन्दी सिनेमा आएको थियो। पाटनको अशोक हलमा हो क्यारे। भर्खरै दिवंगत भएका हिन्दी सिनेमाका चकलेट हिरो ऋषि कपुर तथा उनकै पत्नी नीतु सिँहद्वारा अभिनित। त्यो सिनेमा थियो…
फेरि अर्को गन्थन हिंडाईकै
एकतमासले एक्लै हिँड्नुको आफ्नै रस छ। धेरैलाई भने निरस लाग्दो हो। म चैं प्राय: रमाउंछु। आफ्नै सुरमा जता मन भो उतै हिंड्यो, उतै मोड्यो। मनमौजी कदम न हो, रल्लिंदै कहिले…
हिंडाईका गन्थन
ऊ बेलामा म इस्कुले ठिटो हुँदा यति बेला मीन पचासको बिदा चल्दैहुन्थ्यो। मीन याने माछोलाई सुद्द जाडो लाग्ने पचास दिन भएर मीन पचास भनेको अरे। मंसिरमा क्लास चढ्ने अन्तिम परिक्षा…