हाम्रो बास्केट फण्डको अर्धवार्षिक दुई दिने आउटिङ्ग कार्यक्रम यसपटक मनकामनामा आयोजना गरियो। बसियो मनकामना फूलबारी रिसोर्टमा पुष २७ र २८ गते। केबल कार चल्नु अघि मनकामना पुग्न आँबु खैरेनीबाट दरौंदी…
Year: 2019
फेरि अर्को गन्थन हिंडाईकै
एकतमासले एक्लै हिँड्नुको आफ्नै रस छ। धेरैलाई भने निरस लाग्दो हो। म चैं प्राय: रमाउंछु। आफ्नै सुरमा जता मन भो उतै हिंड्यो, उतै मोड्यो। मनमौजी कदम न हो, रल्लिंदै कहिले…
हिंडाईका गन्थन
ऊ बेलामा म इस्कुले ठिटो हुँदा यति बेला मीन पचासको बिदा चल्दैहुन्थ्यो। मीन याने माछोलाई सुद्द जाडो लाग्ने पचास दिन भएर मीन पचास भनेको अरे। मंसिरमा क्लास चढ्ने अन्तिम परिक्षा…
चित्लाङ भ्रमणका केही यादहरु
छोरीको छोटो हिउँदे छुट्टी सकिनै लाग्दा घुमाउन कता लाने भनेर दिमाग खियाउंदा नजिक भएर पनि टाढा लाग्ने ठाउँ रोजें। चन्द्रागिरी पहाड पारि रहेको गाउँ – चित्लाङ। थानकोटको केबल कार चढेर…