मार्क्सले मास्क लगाइगयो

नारानहिटी ‘टेम्पर्ड-ग्लास’ बाकसभित्र श्रीपेच थपक्क सजिगयो। झोंकैमा हो कि कुन्नि, छोटे ‘झ्याप्ले’ ताल ‘ताल’ बेताल भैगयो। थकित जिउ, हर्षित मन, अवसाद सब कता हो कता छुटिगयो। नवयुगको शुरुवात सम्झी मन…

बोसनको सेरोफेरो: फेरि एक पटक

मिति २०७७ मंसीर १ गते भाइटीकाको दिनको कुरा । फेरि हुतहुती जाग्यो। दुई वर्ष अघि गएको थिएँ। त्यस अघि पनि पुगेको थिएँ, पछि फेरि पुगेँ। अझै पुग्ने मन भो। जति…

जगल्टे घर फर्किन्छ (श्रव्य कथा)

२०७६ को कुरा। झरीको मौसम थियो। बागमती पुल माथि हिँड्दै थिएँ। झमझम पानीले उर्लेको नदीको भेल किनारमा असरल्ल ठडिएका सुकुम्वासी झुपडीहरुका आँगन आँगन हुँदै बग्दै थियो। त्यहाँका वासिन्दाहरु माझ भेलको…

‘खेल खेल में’

२०३२ सालमा एउटा हिन्दी सिनेमा आएको थियो। पाटनको अशोक हलमा हो क्यारे। भर्खरै दिवंगत भएका हिन्दी सिनेमाका चकलेट हिरो ऋषि कपुर तथा उनकै पत्नी नीतु सिँहद्वारा अभिनित। त्यो सिनेमा थियो…

मनकामना देखि बक्रेश्वरसम्मको छोटो यात्रा

हाम्रो बास्केट फण्डको अर्धवार्षिक दुई दिने आउटिङ्ग कार्यक्रम यसपटक मनकामनामा आयोजना गरियो। बसियो मनकामना फूलबारी रिसोर्टमा पुष २७ र २८ गते। केबल कार चल्नु अघि मनकामना पुग्न आँबु खैरेनीबाट दरौंदी…

फेरि अर्को गन्थन हिंडाईकै

एकतमासले एक्लै हिँड्नुको आफ्नै रस छ। धेरैलाई भने निरस लाग्दो हो। म चैं प्राय: रमाउंछु। आफ्नै सुरमा जता मन भो उतै हिंड्यो, उतै मोड्यो। मनमौजी कदम न हो, रल्लिंदै कहिले…

हिंडाईका गन्थन

ऊ बेलामा म इस्कुले ठिटो हुँदा यति बेला मीन पचासको बिदा चल्दैहुन्थ्यो। मीन याने माछोलाई सुद्द जाडो लाग्ने पचास दिन भएर मीन पचास भनेको अरे। मंसिरमा क्लास चढ्ने अन्तिम परिक्षा…

चित्लाङ भ्रमणका केही यादहरु

छोरीको छोटो हिउँदे छुट्टी सकिनै लाग्दा घुमाउन कता लाने भनेर दिमाग खियाउंदा नजिक भएर पनि टाढा लाग्ने ठाउँ रोजें। चन्द्रागिरी पहाड पारि रहेको गाउँ – चित्लाङ। थानकोटको केबल कार चढेर…

तीन फुटकर पद्यहरु

धमिल्याउनु  छ याद … जन्म भएको होला कहिं कसैको आज, मर्नेहरु पनि त हुंदो हो कतै। खुशीमा झुमि रम्ला कोहि त, आंसुको धारा बग्दो हो कतै। माया मोहको बन्धनै अतिसार…

कथा ‘स्याटर्डे नाइट फिभर’ को

Saturday Night Fever सन् १९७७ (वि.सं.२०३४ ताका) को एउटा त्यस्तो पश्चिमेली सिनेमा जस्ले एकैपटक गायक र नायकलाई रातारात चर्चाको शिखरमा पुर्यायो। तीन दाजु भाई मिलेर बनेको ब्याण्ड Bee Gees को…